नेपाल प्रिमियर लिगको लोगो र मिति सार्वजनिक,मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने
३ भाद्र २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिगको मिति सार्वजनिक गरिएको छ ।
क्यानले सोमबार एक कार्यक्रमकाबीच प्रिमियर लिगको लोगोसहित मिति सार्वजनिक गरेको हो । प्रिमियर लिग आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्: