नेपाल समावेशी पार्टीको लेखापरीक्षण प्रतिवेदन

२९ बैशाख २०८०

२९ वैशाख,स्वच्छखबर, काठमाडौं । नेपाल समावेशी पार्टीका अध्यक्ष श्री मोतीलाल भारतीले दिनु भएको जानकारी अनुसार : निर्वाचन आयोगले नेपाल समावेशी पार्टीको 2078/79 को अडिट ,रिपोर्ट सार्वजनिक गरि 7 दिन भित्र पेस गर्ने भनी सुचना जारी गरेको हुँदा हाम्रो पार्टीको सन्चार माध्यमबाट सार्वजनिक गरेका छौ ।र निर्वाचन आयोगमा हाम्रो अडिट रिपोर्ट बुझाईसकेको र दर्ता नः 3324/ 09 /19 मा दर्ता भयको नम्बर पनि सार्वजनिक गरेका छौ ।
Open photo
Open photo
Open photo
Open photo
Open photo
Open photo
Open photo
Open photo
Open photo