सभापति कप फुटबल प्रतियोगिता

१२ माघ २०८१
२०८१ माध १२,काठमाडौं ,स्वच्छ खबर।नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिद्वारा आयोजना भईरहेको “सभापति कप फुटबल प्रतियोगिता २०८१” को समापन समारोह नेपाली कांग्रेसका सभापती आदरणीय शेरबहादुर देउवा ज्युको प्रमुख आतिथ्यमा हुने भएको र यस कार्यक्रमलाई बृहत् र भव्य बनाउनका लागी मोहन बहादुर बस्नेत संयोजकत्वमा आयोजित बृहत् मोटर साईकल र्याली प्रर्दशनमा सम्पुर्ण लोकतन्त्र प्रेमी साथिहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
जय नेपाल !
मिति : २०८१-१०-१६
स्थान : तिनकुने हुँदै दशरथ रंगशाला
समय : दिनको ११ बजे