एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि आह्वान
१० पुष २०८१
![](https://www.swachhakhabar.com/wp-content/uploads/2024/07/uml-sachibalaya.webp)
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बुधबार बसेको सचिवालय बैठकले पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी गराइने बताए । त्यस्तै बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: