हिमगिरी रिक्वारमेन्ट एजेन्सीको शुभउद्घाटन समारोह
८ भाद्र २०८१

२०८१/०५/०७ स्वच्छखबर,काठमाडौं। २०८१/०५/०७ हिमगिरी रिक्वारमेन्ट एजेन्सीको शुभउद्घाटन समारोह । श्री योगेश सुवेदीको नेतृत्वमा यो संस्था स्थापित भएको छ । बत्तीसपुतली ९ कुमारी मन्दिरमा रहेको हिमगिरी रिक्वारमेन्ट एजेन्सीले युरोपेली देशमा बैदेशिक रोजगारको कार्य गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्: