नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन Nepal Democratic Foreign Employment Entrepreneurs Association (NDFEEA)को प्रतिबद्धता
७ श्रावण २०८१

२०८१/०४/०७ स्वच्छ खबर,काठमाडौं ।नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन
Nepal Democratic Foreign Employment Entrepreneurs Association
(NDFEEA)ले आज मिति २०८१/०४/०७ सम्माननीय गृहमन्त्री रमेश लेखक तथा सम्माननीय परराष्ट्र मन्त्री आरजु राना देउवा सगँ भेटघाट र शुभकामना दिँदै शून्य लागत तथा सय जाना कामदार पठाउने प्रभादान हटाउन अनुरोध गरेको छ साथै वैदेशिक रोजगारको शून्य लागतको प्रभादान हटाइ १ महिनाको सेवाशूल्क पाउने माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: