राष्ट्रिय आवास कम्पनी लिमिटेड १६ औं वार्षिक साधारण सभा

७ असार २०८१

२०८१ अषाढ ७ गते, शुक्रबार , स्वच्छ खबर ,क्वालिटी बैंकेट, बुद्धनगर । राष्ट्रिय आवास कम्पनी लिमिटेड (नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त) केन्द्रीय कार्यालयः श्रीमहल, पुल्चोक, ललितपुर  र सम्पर्क कार्यालयः बुद्धनगर, काठमाडौंमा रहेको यस कम्पनीको आज १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।