नेपाली युवाले अबको १० वर्ष वैदेशिक रोजगार जानुपर्छ : गगन कुमार थापा

१७ जेष्ठ २०८१

२०८१ जेठ १७ ,स्वच्छखबर, पानस ब्याङकेट बसुन्धारा, काठमाडौं ।नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनद्वारा आयोजित
बधाई, शुभकामना तथा लोकतान्त्रिक एशोसिएसनमा सम्पूर्ण सदस्य ज्यूहरुलाई धन्यवाद ज्ञापन कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको उपस्थिति।