एसिया कप क्रिकेटमा नेपाललाई चाैथाे सफलता, सन्दीपले लिए सलमानकाे विकेट
१३ भाद्र २०८०

१३ भाद्र, स्वच्छखबर, काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले चाैथाे सफलता हात पारेकाे छ ।
नेपालका लागि सन्दीप लामिछानेले अघा सलमानलाई आउट गरे । सलमान १४ बलमा ५ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा १ सय २५ रन बनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्: