नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ,३१ औं स्थापना दिवसको अवसरमा आयोजिना

१७ असार २०८०

१७ असार, स्वच्छखबर।आनन्द पशुपति होटलमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ,३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा श्रममन्त्री श्री शरतसिंह भण्डारीले भनेका कुराहरु लागु हुने विश्वास वैदेशिक रोजगारी व्यवसायी संघ नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले गरेकाछन् ।